भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकको प्रहरी निरीक्षकमा बढुवा

काठमाडौँ । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)को प्रहरी निरीक्षक(इन्स्पेक्टर)मा बढुवा गरेको छ ।

शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा हुनुहुन्छ५ । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहनुभएको छ ।

यस्तो छ सूची

​​​​​​​

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ३८ बजे