झ्याप्लेखोलाबाट २५ शव निकालियो

भारतीय संसद्को भित्ते चित्रमा नेपाली भू-भाग राखेपछि विरोध (फोटोफिचर)

 ​​​​​​​भक्तपुर । नेकपा एमाले समर्थित राष्ट्रिय युवा सङ्घ भक्तपुरले मङ्गलवार साँझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुस निकालेको छ ।

हालै उद्घाटन गरिएको भारतीय संसद्मा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्बिनी, विराटनगर समेत समेटेपछि सोको विरोधमा जुलुस निकालेको हो

 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : २८ बजे