झ्याप्लेखोलाबाट २५ शव निकालियो

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि बयान लिइने

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको आज पनि बयान लिइने भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरूको बयान लिइने भएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध  मुद्दा दर्ता भएको छ । 

उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीन जनाको बयान भइसकेको छ‌ । पक्राउ परेका मध्ये १२ जनाको  बयान हुनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ७ : ३७ बजे