झ्याप्लेखोलाबाट २५ शव निकालियो

ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधा बढाउने सरकारको घोषणा

सरकारले ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने व्यवस्था गर्ने भएको  छ ।

आर्थिक आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले ​ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधाको छुट बढाउने घोषणा गर्नुभएकाे हाे ।  ​

पौडेलले संसदको दुवै सदनलाई सम्बोधनको क्रममा उक्त व्यवस्था गरेको बताउनुभएकाे हाे । 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ५ : ३८ बजे