झ्याप्लेखोलाबाट २५ शव निकालियो

रेशम चौधरी मुद्दा : आजै फैसला सुनाउने तयारी

काठमाडौं – रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस सकिएको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो।

इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । कैलालीको टीकापुरमा भएको घटनालाई लिएर जिल्ला र उच्च अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  २ : ४४ बजे