झ्याप्लेखोलाबाट २५ शव निकालियो

२२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रवार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।  

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ४६ बजे