झ्याप्लेखोलाबाट २५ शव निकालियो

नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला नगर उपाध्यक्षमा वैद्य विजयी 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै उहाँ विजयी हुनुभएको हो । 

वैद्य ४३ मत पाउँदै विजयी हुँदा उहाँका प्रत्याशी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ७ : १८ बजे