झ्याप्लेखोलाबाट २५ शव निकालियो

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने निरन्तर ओरालो

काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा हरियाली छाएकाे छ । अर्थमन्त्रीमा प्रकाश शरण महत नियुक्त भएपनि निरन्तर घटेकाे बजार आज भने झिनाे अंकले बढेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ८.३८ अकंले घटेर १८७५.०७ बिन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३९ अकंले बढेर १८७५.०७ बिन्दुमा बन्द भएको छ । बुधबार २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको कारोबार भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज पनि कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । यस दिन सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : २९ बजे