डुङ्गा डुब्दा आठ जना बालबालिकाको मृत्यु

घाना । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार विद्यालयका आठ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । 

 राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई भन्यो कि तालको छेउमा रहेको वायोकोपमा स्कूल जान लागेका २० विद्यार्थीमध्ये आठ जनाको मृत्यु भएको छ । यी मध्ये पाँच जना केटा र पाँच देखि १२ वर्षका तीन केटीहरु रहेका थिए ।  

 घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताउनु भएको छ  ।  दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । 

घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार विद्यालयका आठ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
 राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई भन्यो कि तालको छेउमा रहेको वायोकोपमा स्कूल जान लागेका २० विद्यार्थीमध्ये आठ जनाको मृत्यु भएको छ । यी मध्ये पाँच जना केटा र पाँच देखि १२ वर्षका तीन केटीहरु रहेका थिए ।  

 घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताउनु भएको छ  ।  दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

को बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार विद्यालयका आठ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
 राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई भन्यो कि तालको छेउमा रहेको वायोकोपमा स्कूल जान लागेका २० विद्यार्थीमध्ये आठ जनाको मृत्यु भएको छ । यी मध्ये पाँच जना केटा र पाँच देखि १२ वर्षका तीन केटीहरु रहेका थिए ।  

 घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताउनु भएको छ  ।  दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : २६ बजे