भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

क्यालिफोर्नियामा आँधीः १९ जनाको मृत्यु

न्युयोर्क ।​​​​​​​ क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ ।  थप हिमपात पर्ने  राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा विजुली अबरुद्ध भएको छ । 

लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ ।त्यस्तै, हजारौंलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।
 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : ३३ बजे