भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

चीनको नानचाङमा सवारी दुर्घटना, सत्र जनाको मृत्यु

नानचाङ । पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ३ : ०९ बजे