तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ । यहाँँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भईरहेको छ ।
सैन्यकरण र प्रतिबन्धहरूमा अमेरिकाको असफलतापछि वाशिङटन र उसका सहयोगीहरूले अस्थिरताको असफल नीतिको सहारा लिएका रायसीले कजाकस्तानमा भएको शिखर सम्मेलनमा बताउनु भएको उहाँको कार्यलयले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार २ : १८ बजे
प्रतिक्रिया