झ्याप्लेखोलाबाट २५ शव निकालियो

लन्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार‍

लन्डन । मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन् । आक्रमणकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ ।

लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो । घाइते प्रहरी अधिकारीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि आम बेलायती शोकाकुल भइरहेका बेला पछिल्लो घटना भएको छ । यसैबीच, दिवंगत एलिजाबेथको अन्तिम संस्कार सेप्टम्बर १९ मा हुँदै छ । अन्तेष्टिमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र अन्य विशिष्ट व्यक्ति  सहभागी हुने तालिका 

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ११ : ५७ बजे