झ्याप्लेखोलाबाट २५ शव निकालियो

आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ।

गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ ।

गर्भनर अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी ल्याइएको बताउनु भयो ।

हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ:​​​​​​​​​​​​​​

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ४८ बजे