झ्याप्लेखोलाबाट २५ शव निकालियो

पाकिस्तानमा कोरोनाबाट थप सात जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५९२ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

  यसैसँग कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ ।  पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार ४५२ जनाको मृत्यु भएको छ भने मंगलबार थप सात जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : ४७ बजे