भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

खाना पकाउने ग्यासको मूल्य बढ्ने

काठमाडौँ –  सरकारले खाना पकाउने एलपीजी ग्यासको मूल्य बढाउने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै ग्यासको मूल्य बढ्ने भएको हो ।

यसअघि सरकारले उपभोक्ताहरुलाई एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको थियो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ६ : १९ बजे