काठमाडौं । सरकारले पूर्ण दृष्टिविहीन भएकालाई क वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्ण दृष्टिविहीन भएकालाई पूर्ण अशक्त अपांगता वर्गिकरण गरी क वर्गको परिचयपत्र दिने जानकारी दिएका हुन् ।
प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ५ : ४१ बजे
प्रतिक्रिया