भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बढेन वृद्ध भत्ता, ६८ वर्षदेखि पाइने

 

काठमाडौं। सरकारले सामाजिक सुरक्षा अन्तर्गत बृद्ध/बृद्लाई बाँडिदै आएको वृद्ध भत्तालाई यथावत राखेको छ ।

आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्ध भत्तालाई यथावत राख्दै वृद्ध भत्तालाई ७० वर्षबाट ६८ बर्षमा झारेको हो ।

प्रधानमन्त्री देउबाले वृद्ध भत्तालाई ६५ बर्षमा झार्ने बताए पनि अहिले ६८ बर्षमा झारेको छ । सरकारले वृद्ध भत्ता लिने उमेर २ बर्ष घटाएका कारण सरकारी कोषमा भार थपिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ५ : ३९ बजे