भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज स्थापना गरिने

 

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना हुने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा सरकारले मेडिकल कलेज स्थापना गर्ने बजेट भाषण मार्फत घोषणा गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ५ : २८ बजे