भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सरकारले २ घण्टामा सगरमाथा क्षेत्र पुग्ने सडक बनाउने

काठमाण्डौ – सरकारले दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने गरी सडक बनाउने घोषणा गरेको छ । 

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरेर दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने बताउनुभएको हो । 

उहाँले सगरमाथा क्षेत्रमा जाने अहिलेका सडक मार्ग सुधारको कमसमेत गर्ने बताउनुभयो ।  

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ५ : १० बजे