भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

वार्षिक ८ लाख नेपालीलाई गरिबीबाट माथि उकास्ने

काठमाडौँ – सरकारले आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषणमार्फत  भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा गर्नुभयो । यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने उहाँले घोषणा गर्नुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ४५ बजे