भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

आगामी वर्ष ३० प्रतिशत रोजगारी बढाइने

काठमाडौं –सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिनुभयो ।

यस्तै, शर्माले निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको बताउनुभयो । पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने उद्देश्य सरकारको छ । शर्माले रोजगारी ३० प्रतिशतले बढाउने पनि बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ३३ बजे