काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।
संसदका दुवै सदनका संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आव २०७९/८० का लागि बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको हो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ४ : १५ बजे
प्रतिक्रिया