यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

​​​​​​​काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी वृद्धि गरेको छ । 

निगमले मङ्गलवार राति १२ः०० बजेदेखि लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको  निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  

योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ, हवाई इन्धन आन्तरिक मूल्य रु.१५६ र एलपी ग्यास  प्रति सिलिन्डर रु.१६०० पुगेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ३२ बजे