यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मलेसियाका राजा-रानी कोरोना सङ्क्रमित

क्वालालम्पुर। मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन्।

उहाँहरूमा हल्का लक्षणहरू देखिएको छ। "शाही दम्पती अहिले आइसोलसनमा हुनुहन्छ । शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिड–१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४,२१९,३९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ४२ बजे