भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अभिनेता पल शाह पक्राउ

काठमाडौं । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ । यसअघि शाहले सामाजिक सञ्जालमार्फत आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । पलमाथि एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोपसहित उजुरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ३७ बजे