यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची

काठमाडौं – संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाति आयोगको प्रतिवेदन  आर्थिक वर्ष २०७७/७८' पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ३१ बजे