यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

काठमाडौं उपत्यकाका २३ टयाक्सी ड्राइभर कारबाहीमा 

काठमाडौं – काठमाडौं उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ जना टयाक्सी ड्राइभर कारवाही परेका छन ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारवाहीमा पर्ने टयाक्सी ड्राइभरहरुले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित  बिग्रेको मिटर समेत समयमा मर्मत नगरेको पाईएकाले कारवाही गरिएको हो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ०८ बजे