झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

झ्याप्ले खोला पहिराे : निकालिएथप ७ वटा शव

काठमाडौं । झ्याप्ले खोलामा थप ७ वटा शव निकालिएका छन् । प्रहरीका अनुसार हाइस गाडीबाट २ महिला र ८ जना पुरुषको शव निकालिएको हो ।

यसअघि आजै तीन वटा शव निकालिएको थियो । शनिवार १४ वटा शव निकालिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : १४ बजे