झ्याप्लेखोलाबाट २५ शव निकालियो

दिवंगत आफन्तजनको सम्झनामा शतबीज (फोटोफिचर)

काठमाडौं । आज मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी । देशभरका शिवालयमा शतबीज छर्ने दिन हो । दिवंगत आफन्तजनको सम्झनामा अन्नको मिश्रण गरेर पशुपति क्षेत्र र कैलाश पर्वतमा शतबीज छर्ने गरिन्छ ।

पशुपतिमा यसरी शतबीज छरिएको छ : 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १ : ५० बजे