झ्याप्लेखोलाबाट २५ शव निकालियो

सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा ६ अध्यादेश जारी

​​​​​​​काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयपहिलो संशोधन अध्यादेश जारी गर्नुभएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : २२ बजे