झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले महाधिवेशन : अध्यक्षमा ओलीको फराकिलो मतान्तरले अग्रता, ५ सय मत गनिसक्दा रावलको पक्षमा ४२ मत खस्यो

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिनुभएको छ। विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुग्नुभएको हो । केहीबेर अघिसम्मको मत परिणाम अनुसार अध्यक्षमा ५०० मत गन्दा रावलको पक्षमा ४२ मत खसेको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ०५ बजे