झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले महाधिवेशनः निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराहा मै हुने भएको छ । 

नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । अबको केही बेरमा परिणाम घोषणा हुदैछ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालले मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक महाधिवेशन स्थल चितवनमा नै हुने बताउनुभएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ३६ बजे