झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमालेको मतदान सकियो, तीन घण्टामा परिणाम आउने

चितवन । एमाले १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक घण्टापछि मतगणना हुने र तीन घण्टामै परिणाम आउनेछ ।  दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।  

अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् भने अन्य १० वटा क्षेत्रको मतदान भएको थियो । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ५३ बजे