झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमाले अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ

उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गर्नुभयो । 

‘दर्ता पछि उहाँले भन्नुभयो, पार्टीमा अहिले कुनै समूह छैन, हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ। मैले पनि आफ्नो अधिकार प्रयोग गरें।’

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ३४ बजे