काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज दिउँसो तीन बजेका लागि डाकिएको बैठक भोलि बस्ने गरी स्थगित भएको हो । बैठक भोलि बिहान ११ बस्ने तय भएको छ । आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनयनको बारेमा छलफल गर्ने र महाधिवेशनको कार्यसूची तयारीका बारेमा थियो ।
एमालेको विधानले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित हुने व्यवस्था गरेको छ ।
प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ३ : ३३ बजे
प्रतिक्रिया