झ्याप्लेखोलाबाट २५ शव निकालियो

माओवादी पार्टी भित्र कमि कमजोरी छन् सच्याएर अघि नबढे गाहो छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी भित्र कमिकमजोरी देखिँदै गएको बताउनुभएको छ ।

नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा पार्टीको मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले कमजोरीलाई सच्याएर अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ४ : ३२ बजे