झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन हुने

​​​​​​​काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो २ः०० बजे बस्नेछ । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन–२०७७र७८ पेस गर्ने सम्भावित कार्यसूची छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधिसभा बैठक आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : ४० बजे