झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमालेको मेलम्ची नगरपालिकाको फेरि सर्‍यो नगर अधिवेशन

सिन्धुपाल्चोक । नेकपा एमाले) मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ ।

यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै कात्तिक १५ गतेका लागि सारिएको छ ।  

नगर अधिवेशन आयोजक कमिटीको मङ्गलवार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । 

नगर संयोजक डम्बरबहादुर अर्यालले आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको जानकारी दिनुभयो ।  

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ४० बजे