झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट

झापा । एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताउनुभएको छ । 

अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आउनुभएका  माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिनुभयो । 

सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिएका उहाँले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर  बन्न नसकेको बताउनुभयो । 

साथै उहाँले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको बताउनुभयो । 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ०७ बजे