झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो : दुर्गा प्रसाईं

झापा । बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जससा केन्द्रीय परिषद् अध्यक्ष डा‍‍. बाबुराम भट्टराईप्रतिको भ्रम टुटेको बताएका छन् । 

झापामा आइतबार एमालेले आयोजनाको गरेको पार्टी प्रवेश कार्यक्रममा प्रसाईंले भन्नुभयो, ‘आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन । देउवाले ५० लाखको टाउको तोकेको र आज तिनै देउवाको पाउमा पुग्ने प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो ।’ 

प्रचण्ड र भट्टराईलाई माओको नाम लिने अधिकार नरहेको बताएका उहाँले उनीहहरूलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने टिप्पणी गनुभयो । 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ३८ बजे