झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

झापामा एमालेको बृहत पार्टी प्रवेश कार्यक्रम (तस्बिरहरु)

​​​​​​​​​​​​​​झापा । नेकपा एमालेले झापामा बृहत कार्यकर्ता प्रवेश कार्यक्रमको आयोजना गरेको छ । झापाको दमकमा ठुलो संख्यामा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी ओली आज झापा पुग्नुभएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : ३५ बजे