भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अग्रिम टिकट बुकिङ खुल्यो, काउन्टर पुरै खाली (तस्विरहरु)

काठमाडौं ।  सरकारले आजदेखि उपत्यकाबाट दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । बुकिङ खुल्नासाथ भीड हुने काउन्टरमा आज पहिलो दिन भने सुनसान देखिएको छ । कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौं छाड्नेको संख्या कम हुने अनुमान गरिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने व्यवस्था मिलाईएको छ। 

विशाल/सुशील

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  २ : ५४ बजे