झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

महिला अधिकारकर्मी कमला भासिनको निधन

​​​​​​​काठमाडौं । महिला अधिकारकर्मी भासिनको आज निधन भएको छ । 

महिला अधिकारकर्मी भासिनलाई केही महिनाअघि क्यानसरको लक्षण देखिएको थियो । भासिनको निधनको पुष्टि अधिकारकर्मी कविता श्रीभास्तवले ट्वीटमार्फत् गर्नुभएको छ  ।

महिला अधिकारकर्मी भासिनको निधनको पुष्टि गर्दै अभियन्ता अधिकारीले ट्वीटमा लेख्नुभएको छ – “‘हाम्री प्रियसाथी कमला भासिनको आज बिहान करिब ३ बजे निधन भएको छ,’ उहाँले लेख्नुभएको छ, “यसले दक्षिण एसिया र भारतमा महिला अधिकारको क्षेत्रमा हुने मुभमेन्टलाई ठूलो घाटा पुगेको छ ।”

सन् १९४६, अप्रिल २४ मा राजस्थानमा   जन्मनुभएकी भासिनले  महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उहाँले अभियान चलाउनुभएको थियो ।  

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ३८ बजे