भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि फेरि बस्ने

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि फेरि १ बजे बस्ने भएको छ ।

आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव र सांगठनिक प्रतिवेदन पेश भएको एमाले प्रचास–प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार आजको बैठकमा युवराज ज्ञवाली, पुष्प कँडेल र केशव बडालले आफ्नो विचार राख्नुभएको थियो भने भोलि बाँकी स्थायी कमिटी सदस्यले बोल्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : १८ बजे