भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अनेरास्ववियूको अध्यक्ष पदमा सुनिता बराल चयन

काठमाडौं – नेकपा (एमाले) को भात्रृ संगठन अनेरास्ववियूको अध्यक्ष पदमा सुनिता बराल चयन हुनुभएको छ ।

अनेरास्ववियूको उपाधक्ष्य पदमा रहनुभएको बराललाई आजको केन्द्रीय सचिवायलको बैठकले अध्यक्षमा चयन गरेको हो । हालका अध्यक्ष ऐन महरको प्रस्तावमा बराल अध्यक्षमा चयन हुनु भएको हो ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन हुनुभएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : २२ बजे