गृह जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली झापामा (तस्विरहरु)

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नु भएको छ । झापाको विर्तामोडमा हुने जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन अध्यक्ष ओली झापा जानुभएको हो । पार्टी विभाजनपछि जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली झापा जानुभएको हो ।

कार्यकर्ता भेलामा वडा अध्यक्षदेखि माथिल्लो कमिटीका नेता कार्यकर्ता सहभागी छन ।

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ०२ बजे