यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

प्रतिनिधि सभाकाे दोस्रो बैठक (LIVE)

काठमाडौं । पन्ध्र मिनेट स्थगित भएसँगै प्रतिनीधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा एमालेका सांसदहरुले अवरोध गरिरहेका छन्  । अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले बैठक चलाइरहेका छन् । 

​​​​​​​

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ५७ बजे