यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

प्रतिनिधिसभामा एमालेको अवरोध (लाइभ)

काठमाडौं । प्रतिनीधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ  । सभामुख अग्नीप्रसाद सापकोटाले एमालेले कार्वाही गरेका १४ जना सांसदलाई बचाउन मुख्य भूमिका खेलेको विरोधमा एमालेले संसद बैठक अवरुद्घ गरेको हो । 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : १९ बजे