एमसीसीबारे धारण बनाउन आजपनि सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्ने पनि भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ः०० बजे सत्ता गठबन्धनको बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने, संसद निरन्तर चलाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुन लागेको बताइएको छ । 

बिहीबार पनि गठबन्धनको बैठक बसेको थियो। 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : १२ बजे